बझाङको बुंगलमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। सोमबार बिहान बुंगल गाउँपालिका-१० टुमेडाबाट बुंगल-११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ७९९८ नम्बरको अटो दुर्घटना भएको थियो। ब्रेक फेल भएर सडकबाट करिब नौ सय मिटर तल खसेको थियो। चालकसहित ६ जना सवार अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। दुई जना सम्पर्...
बझाङ अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

Read Complete Original Article
Published originally on नेपालखबर






