<p>एमएडब्लु राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल&ndash;जापान फेस्टिभल २०२६ मा उक्त भेरियन्ट सार्वजनिक गरिएको हो। नेपाल&ndash;जापानबीचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै अवसरमा जोड्ने यो सा...</p>
बजारमा आयो यामाहा एक्सएसआर १५५ को नयाँ ग्रिन भेरियन्ट

Read Complete Original Article
Published originally on नेपालखबर






