अहिले साना बालबालिकालाई डाइपरको प्रयोग अनिवार्य जस्तै बनेको छ । कसैले नियमित यसको प्रयोग गर्ने गर्छन् भने कसैले राति सुत्ने बेला वा बच्चालाई टाढाको यात्रामा गराउने बेलामा मात्रै डाइपर लगाइदिने गर्छन् । यसले शिशुको हेरचाहमा निकै सहजता ल्याइदिएको छ । बच्चालाई लामो समयसम्म सुख्खा र आरामदायी राख्न मद्दत गर्छ । यद्यपि, यसको गलत प्रयोगले शिशुको…
बच्चाका लागि डाइपर प्रयोग गर्दा नगर्नुहोस् यी ५ गल्ती

Read Complete Original Article
Published originally on अनलाइन खबर






