बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ राहदानी दिन अस्वीकार गरेको छ। बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले मृत्युदण्डको सजाय सुनाइएकी हसिनालाई राहदानी दिन नमिल्ने बताएका हुन्। ‘नयाँ राहदानीको लागि शेख हसिनाको आवेदन हास्यास्पद छ’, उनले सोमबार भने, ‘उनलाई मृत्युदण्डको सजाय सुनाइसकिएको छ।...
बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैन

Read Complete Original Article
Published originally on नेपालखबर






