काठमाडौं । बंगलादेशमा राजनीतिक तनाव पुनः चर्किएको छ। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा सवारीसाधनलाई निशाना बनाइएको छ भने गोपालगञ्जको टुंगीपाडामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीको गाडीमा तोडफोड गरी आगजनीसमेत गरिएको छ। प्राप्त विवरणअनुसार सावर र धामराई क्षेत्रमा छुट्टाछुट्टै घटनामा दुईवटा सवारीसा…
बंगलादेशमा राजनीतिक तनाव चर्कियो : विभिन्न स्थानमा सवारीसाधनमा आगजनी, प्रहरी र प्रदर्शनकारीबीच झडप

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






