• नेपाल आदिवासी जनजाति पत्रकार महासंघले सञ्चारमाध्यम र पत्रकारहरूमाथि भइरहेको राज्यपक्षको धरपकड र पक्राउको विरोध गर्दै १३ बुँदे 'सप्तरी घोषणा पत्र' जारी गरेको छ। • बैठकले मातृभाषामा सञ्चार माध्यमको अवस्था सुधार्न, पत्रकारको पारिश्रमिक लागू गर्न र दिगंवत पत्रकार टेकराज थामीको सम्मानमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। • सरकारले सञ्चारमाध्यमलाई दिइएको अनुदानमा कटौती गरेकोमा आपत्ति जनाउँदै अनुदान पूर्ववत् रूपमा प्रदान गर्न माग गरिएको छ।
फोनिजले जारी गर्यो १३ बुँदे ‘सप्तरी घोषणा पत्र’, सरकारी कदमको विरोध

Read Complete Original Article
Published originally on नेपालबहस






