काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारी साधन हस्तान्तरण गरेको छ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारी साधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारी साधन हस्तान्तरण गरेको हो ।Together Towards Greener Future नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ ।भाटभटेनी सुपरमार्केटले
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

Read Complete Original Article
Published originally on आइसिटी समाचार






