लण्डन । आर्सनलका पूर्वप्रबन्धक आर्सेन वेंगरले फिफाको अध्यक्ष पदका लागि जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने विषयमा विचार गरिरहेका छन्। हप्तौँदेखि युरोपेली फुटबलका वरिष्ठ व्यक्तित्वहरूले उनलाई अध्यक्ष पदमा उठ्न आग्रह गर्दै आएका थिए...
फिफा अध्यक्षको दौडमा इन्फान्टिनोलाई टक्कर दिने वेंगरको तयारी

Read Complete Original Article
Published originally on रातोपाटी






