लुम्बिनीले ९८ रनको लक्ष्य ५० बल बाँकी छँदै पूरा गर्दै तीन खेलबाट पाँच अंक जोडेको छ।
फितलो पोखरामाथि लुम्बिनीको सहज जित

Read Complete Original Article
Published originally on कान्तिपुर

लुम्बिनीले ९८ रनको लक्ष्य ५० बल बाँकी छँदै पूरा गर्दै तीन खेलबाट पाँच अंक जोडेको छ।
Published originally on कान्तिपुर

झापा।तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले आज भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्व तयारी अभ्यास गरेको छ। भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल ...

बिन्द्र वाम्बुले राई उदयपुर, कात्तिक १७ गते । उदयपुरमा गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाको त्रियुगा, बेलका, कटारी चौदण्डीगढी लगायत बिभिन्... ...

• जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारीलाई लिखतसम्बन्धी कसूरमा पक्राउ गरिएको छ। • पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्राद चापागाईं छन्। • उनीहरूलाई सरकारी अभिलेखमा किर्ते गरेको आरोपमा जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो। ...

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्त... ...