Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

फास्ट ट्र्याकको सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु आज, राष्ट्रपति पाैडेल जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
फास्ट ट्र्याकको सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु आज, राष्ट्रपति पाैडेल जाँदै
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– काठमाण्डु–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार (आज) ब्रेकथ्रु हुने भएको छ। ३ हजार ४२२ मिटर लामो सुरुङ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्ने तयारी नेपाली सेनाले गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले आज महादेवटार सुरुङको दायाँ ट्युब ब्रेकथ्रु हुने बताएका छन्। यसअघि ३ हजार ४८६ […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनका ३ अन्तर्राष्ट्रिय मञ्चमा नारायणकाजी श्रेष्ठ मुख्य वक्ता
Latest NewsJust now

चीनका ३ अन्तर्राष्ट्रिय मञ्चमा नारायणकाजी श्रेष्ठ मुख्य वक्ता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका तीन सहरमा आयोजना हुने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन तथा नीतिगत संवादमा मुख्य वक्ताका रूपमा सहभागी हुन मंगलबार साँझ चीन प्रस्थान गरेका छन्। विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय आर्थिक सहकार्य र पूर्वाधार विकाससँग सम्बन्धित तीनवटा उच्चस्तरीय अन्तर्... ...

नेपालखबर
गौरको कानुपट्टी सीमा क्षेत्रमा २७ थान गोली बरामद, कसले छाड्यो भन्ने खुलेन
Latest NewsJust now

गौरको कानुपट्टी सीमा क्षेत्रमा २७ थान गोली बरामद, कसले छाड्यो भन्ने खुलेन

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा ९ एमएम पेस्तोलमा प्रयोग हुने २७ थान गोली बेवारिसे अवस्थामा बरामद भएको छ। सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मंगलबार राति सीमा... ...

रातोपाटी
चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै
Latest NewsJust now

चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो ...

केन्द्रबिन्दु
बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध
Latest NewsJust now

बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

काठमाडौं । विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य राजमार्ग तथा बाटो अवरुद्ध भएको छ । नेपाल प्रहरीले सर्वजनीक गरेको विवरण अनुसार बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध भएको छ । ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play