Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल
Photo / Coverage: नेपालखबर

राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताएका छन्।  राष्ट्रपति पौडेलले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले दिनुभएको योगदान स्मरणीय रहेको बताए।    राष्ट्रपति पौडेलले फ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा ठुला नेताको अनुपस्थिति
Latest NewsJust now

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

काठमाडौं । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ नेताले सम्बोधन गर्नेछन्। तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य नेता सहभागी नहुने ...

केन्द्रबिन्दु
अर्बौं डलरको मानहानिसम्बन्धी बीबीसीविरुद्ध ट्रम्पको मुद्दा अघि बढ्ने
Latest NewsJust now

अर्बौं डलरको मानहानिसम्बन्धी बीबीसीविरुद्ध ट्रम्पको मुद्दा अघि बढ्ने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बीबीसीले गरेको प्रयास अस्वीकार गरेका छन् । ट्रम्पले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बीबीसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन् । उनले कम्तीमा पाँच अर्ब ...

विश्वखबर
मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ मा विश्वासको मत लिँदै
Latest NewsJust now

मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ मा विश्वासको मत लिँदै

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिँदै छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play