काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन् । राष्ट्रिय भेलाको दोस्रो दिन नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी हुन् । ‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्द…
फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






