काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा आइतबार भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । कर्णालीका लागि हुसेन तलतले अविजित ५१ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिए । अरिफुल इस्लामले ३५ र गुल्सन […]
प्लेअफबाट बाहिरिएको कर्णालीले चितवनलाई २४ रनले हरायो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






