Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

प्लेअफको दबाबमा विराटनगर, लुम्बिनीलाई शीर्ष स्थानको चुनौती

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्लेअफको दबाबमा विराटनगर, लुम्बिनीलाई शीर्ष स्थानको चुनौती
Photo / Coverage: फरकधार

  नेपाली क्रिकेटको महाउत्सव अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तेस्रो सिजन अब अन्तिम चरणतर्फ अघि बढिरहेको छ । लिग चरणका खेल सकिन अब केही खेल मात्रै बाँकी रहँदा प्लेअफमा पुग्ने चार टोलीको समीकरण थप रोचक बन्दै गएको छ ।  केही टोली प्लेअफमा पुगिसके भने केहीका लागि अब प्रत्येक खेल प्रतिष्ठासँगै अस्तित्वको लडाइँ बनेको छ । यही रोमाञ्चकताबीच आज शनिबार साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धात्मक तथा महत्वपूर्ण खेल हुँदैछ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play