काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा २८ खेलसँग लिग चरण सम्पन्न भएको छ । आठ टोली सहभागी प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले लिग चरण पार गर्दै प्लेअफमा स्थान बनाएका छन्। लिग चरणमा टोलीहरूबीचको प्रतिस्पर्धासँगै व्यक्तिगत प्रदर्शन पनि निकै रोचक रह्यो। ब्याटिङतर्फ पोखरा एभेन्जर्सका युवराज सामरा सर्वाधिक रन बनाउने […]
प्लेअफअघि यस्तो छ खेलाडीहरूको प्रदर्शन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






