• परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हुने विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि प्रभावकारी प्रारम्भिक चेतावनी प्रणालीको आवश्यकता औंल्याए। • उनले पहाडी र हिमाली क्षेत्रका समुदायका लागि प्रारम्भिक चेतावनी प्रणाली जीवन रक्षाको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे। • जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए।
प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

Read Complete Original Article
Published originally on नेपालबहस






