प्रहरी संगठन कुनै सामान्य सरकारी निकाय होइन । यो राज्यको शान्ति सुरक्षा, कानुनी शासन, नागरिकको जीवन रक्षादेखि राष्ट्रिय स्थायित्वसम्म प्रत्यक्ष सरोकार राख्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण सुरक्षा निकाय हो ।...
प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थको प्रयोगशाला बन्न नदिऊँ

Read Complete Original Article
Published originally on रातोपाटी




_H75oQ7BRvh.jpg)

