प्रहरी निरीक्षक (इन्सेक्टर) हुँ भन्दै दुई लाख रुपैयाँ माग गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका- २ घर भइ काठमाडौँको चाबहिल बस्दै आएका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका- १ घर भइ काठमाडौँको कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भूजेल, पाल्पाको तानसेन नगरपालिका- ६ घर भइ काठमाड...
‘प्रहरीको इन्सेक्टर हुँ’ भन्दै २ लाख रुपैयाँ मागेको आरोप, काठमाडौँबाट ५ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






