काठमाडौं । प्रयोगकर्ताको स्पष्ट सहमतिबिना मोबाइलमा रहेका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको आरोपमा इटालीले फेसबुकको मातृ कम्पनी मेटालाई ८० करोड ५० लाख युरो जरिवाना गरेको छ । नेपाली रुपैयाँमा यो रकम करिब १ खर्ब ३४ अर्ब बराबर हुन्छ ।इटालीको डेटा संरक्षणसम्बन्धी नियामक निकायले फेसबुकको एन्ड्रोइड एपमा रहेको एउटा फिचरले प्रयोगकर्ताको निजी फोटो ग्यालरीमा पहुँच राख्ने गरेको अनुसन्धानबाट खुलेपछि कारबाही गरेको हो ।सन् २०२३ देखि सञ्चालनमा रहेको उक्त फिचरले प्रयोगकर्ताको मोबाइलमा सुरक्षित तस्बिर तथ
प्रयोगकर्ताका निजी तस्बिरमा सहमतिबिनै पहुँच, मेटालाई १ खर्ब ३४ अर्ब जरिवाना

Read Complete Original Article
Published originally on आइसिटी समाचार






