काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहको सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदीय भूमिका फेरबदल गरिँदा माधव खनालको नाम हटाइएको छ। पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गरिएको घटनामा जोडिएका खनाल हालको सचिवालयको जिम्मेवारी...
प्रधानमन्त्री सचिवालयबाट माधव खनालकाे नाम हटाइयो

Read Complete Original Article
Published originally on रातोपाटी






