काठमाण्डु – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा वार्ता भएको छ । प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच भएको यो पहिलो औपचारिक भेटवार्ता हो । यसपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा मिडियालाई भ्रमणका उपलब्धिबारे ब्रिफिङ गर्ने […]
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






