काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मध्यान्न शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । यस्तै उनले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले […]
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी



.jpg)


