प्रधानमन्त्री बालेन्द्र शाह राजकीय भ्रमणका लागि आइतबार दिउँसो भारत प्रस्थान गर्दै छन्। भारतको दुई दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपालका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित मूर्ति उपहार दिने तयारी गरेका छन्। यसअघिका नेपाली प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा पशुपतिनाथ ...
प्रधानमन्त्री शाहले मोदी र मुर्मूलाई दिँदैछन् यी दुई ऐतिहासिक उपहार

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


