प्रधामन्त्री वालेन्द्र शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। सोमबार दिउँसो राज्यमन्त्री जितिन प्रसादले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट बाहिरिएका थिए।
प्रधानमन्त्री शाहलाई राज्यमन्त्री जितिन प्रसादले गरे दिल्लीमा स्वागत

Read Complete Original Article
Published originally on नेपालखबर






