प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता

Read Complete Original Article
Published originally on कान्तिपुर

प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।
Published originally on कान्तिपुर

काठमाडौं । जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ । सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्न सकेको छैन । आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भए […] ...

काठमाडौं। एसिया कप राइजिङ स्टार्समा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच घोषित भएका छन्। कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। सन्दीपले आफ्नो १० ओभरको बलिङ स्पेलमा ३ मेडन ओभर राख्दै मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। उनको किफायती १.१० इकोनोमीले यूएईको ब्याटिङ ...

काठमाडौँ, मङ्सिर ६ गते । सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने... ...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भइरहेको छ। नयाँ दिल्लीस्थित होटल ताज महलमा शाह र जयशंकरबीच भेटवार्ता भएको हो। वार्तामा दुवै देशको प्रतिनिधिमण्डल पनि सहभागी रहेको छ। प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि विदेशमन्त्री जयशंकर होटल ताल महल पुगेका हुन्। प्रधानमन्त्री शाह यही होटलमा बसेका छन्। ... ...