Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
Photo / Coverage: नेपालबहस

• रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग जुटिरहेको छ। • आज बिहान ९ः०० बजेसम्म कोषका विभिन्न खातामा १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँको मौज्दात रहेको छ। • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ र डलर खातामा ३ करोड १४ लाख २५ हजार ७५७ अमेरिकी डलर रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपीबाट हटाइएपछि सर्वोच्च पुगे कार्की
Latest NewsJust now

आईजीपीबाट हटाइएपछि सर्वोच्च पुगे कार्की

काठमाडौं।प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको मागसहित रिट दायर गर्न लागेका हुन्। उनका कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगे पनि दर्ता भने भइसकेको छैन। सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको थियो। केसीले बुधबार नै दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण ...

नेपालन्युज
संखुवासभामा तिहारमा प्लास्टिकका माला र फूल बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध
Latest NewsJust now

संखुवासभामा तिहारमा प्लास्टिकका माला र फूल बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय संखुवासभाले बिहिबार सूचना जारी गर्दै जिल्लाभित्रका हटिया, बजार तथा पसलहरूमा प्लास्टिकजन्य माला र फूलको भण्डारण तथा बिक्री–वितरण नगर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play