Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन भेट्न ताज होटल पुगे भारतीय विदेशमन्त्री जयशंकर

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन भेट्न ताज होटल पुगे भारतीय विदेशमन्त्री जयशंकर
Photo / Coverage: पर्दाफास

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका भारतीय विदेशमन्त्री एस जयशङ्कर होटेल ताजमहल पुगेका छन् । आजै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि भारतीय विदेशमन्त्री उनी बसेको होटेल पुगेका हुन् । प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीचको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता जारी
OthersJust now

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता जारी

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए । उनीहरूबीच अहिले भेटवार्ता जारी छ । ...

अनलाइन खबर
हदबन्दी छुट प्राप्त कम्पनीले जग्गा सट्टापट्टा गर्न पाउने, निर्णय गर्न सरकारलाई ६० दिन
OthersJust now

हदबन्दी छुट प्राप्त कम्पनीले जग्गा सट्टापट्टा गर्न पाउने, निर्णय गर्न सरकारलाई ६० दिन

हस्तान्तरण भएको जग्गाको स्वामित्व, क्षेत्रफल, प्रयोजन तथा हदबन्दी छुटसम्बन्धी विवरण सम्बन्धित मालपोत कार्यालयले छुट्टै अभिलेखमा अद्यावधिक गर्नुपर्ने छ । ...

अनलाइन खबर
अकुपञ्चर : परम्परागत ज्ञानदेखि आधुनिक चिकित्सासम्मको यात्रा
OthersJust now

अकुपञ्चर : परम्परागत ज्ञानदेखि आधुनिक चिकित्सासम्मको यात्रा

हरेक वर्ष नोभेम्बर २२ मा मनाइने विश्व अकुपञ्चर दिवस मनाइन्छ । यस दिन हजारौँ वर्षदेखि मानव स्वास्थ्यको संरक्षणमा योगदान पुर्‍याउँदै आएको अकुपञ्चर चिकित्सा पद्धतिको इतिहास, अन्तर्राष्ट्रिय स्वीकार्यता, वैज्ञानिक विकास र भविष्यको सम्भावनालाई स्मरण गर्ने महत्वपूर्ण अवसर हो । अकुपञ्चर त चिकित्साबारे समाजमा अनेक अनेक धारणा र गलत बुझाइ पनि छ । तर अकुपञ्चरको इतिहास, यसको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement