Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनसँग भारत जाने टोलीमा को–को छन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनसँग भारत जाने टोलीमा को–को छन् ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूको नाम सार्वजनिक गरेको हो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलगायत रहेका छन्। प्रधानमन्त्री बालेन नेतृत्वको टोली आइतबार अपराह्न पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। यी हुन् टाेलीका ३५ सदस्यः१. प्रधानमन्त्री बालेन्द्र शाह२. स्वर्णिम वाग्ले, अर्थमन्त्री३. माननीय शिशिर खनाल, परराष्ट्रमन्त्री४. कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार५. असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार६.‍ विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार७. गोविन्दबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव८. अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सचिव९. रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव१०. सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव११. याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत१२. जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार१३. प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव१४. गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव१५. कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल१६. लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता१७. अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव१८. सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव१९. सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव२०. दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक२१. ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव२२. विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव२३. लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव२४. दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत२५. मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत२८. प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत२९. विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)३०.तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता३१. कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता३२. अशोक कुमार बस्नेत, नेपाल टेलिभिजन (एनटीभी) का भिडियोग्राफर३३. प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)३५. मुकेश डंगोल महानिर्देशक, नेपाल नागरिक उडड्यन प्राधिकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह दिल्ली प्रस्थान
Latest NewsJust now

प्रधानमन्त्री शाह दिल्ली प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्।  उनी नेपाल वायु सेवा निगमको एयरबस ‘ए–३२०’ जहाजबाट दिउँसो १ः४५ बजे दिल्ली उडेका हुन्।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोे निमन्त्रणामा शाह दुई दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।  प्रधानमन्त्रीको भारत भ्... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् । ...

कान्तिपुर
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह
Latest NewsJust now

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् । ...

कान्तिपुर
दुई मन्त्री र पार्टीका तर्फबाट प्रवक्ताले गरे शाहको विदाइ
Latest NewsJust now

दुई मन्त्री र पार्टीका तर्फबाट प्रवक्ताले गरे शाहको विदाइ

प्रधानन्त्री बालेन्द्र शाहलाई दुई मन्त्री र उनी आबद्ध दलबाट प्रवक्ताले विदाइ गरेका छन्। दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली जान लागेका शाहलाई त्रिभुवन विमानस्थलमा पुगेर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ र रास्वपाका प्रवक्ता जगदीश खरेलले विदाइ गरेका हुन्। उनीहरू विमानस्थलमै पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play