प्रधानमन्त्री बालेन शाहले चुनावी प्रचारका क्रममा दिएको अभिव्यक्ति पुनः दोहोर्‍याएका छन् । कर्णाली करिडोरको स्तरोन्नतिका लागि बहुवर्षीय कार्यक्रम स्वीकृत भई निर्माणको प्रक्रिया अघि बढेपछि उनले फेरि भनेका हुन्, ‘कर्णालीका सुइना अब हाम्मा सुइना ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले कर्णाली करिडोरको स्तरोन्नतिका लागि तीन अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । मन्त्री लम्सालको सोही पोस्ट सेयर गर्दै प्रधानमन्त्री शाहले चुनावी प्रचारक...
प्रधानमन्त्री बालेनले फेरि भने- ‘कर्णालीका सुइना अब हाम्मा सुइना’

Read Complete Original Article
Published originally on फरकधार






