काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँ दिल्लीमा नेपाल–भारत निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु भएको छ । दुवै देशका निजी क्षेत्रबीच व्यापार, लगानी तथा आर्थिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित संवादको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले गरिरहेका छन् । कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद पनि सहभागी हुनुभएको छ । तस्बिर : प्रविण रानाभाट
प्रधानमन्त्री बालेनको भारत भ्रमण : नेपाल–भारत निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






