विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रशासनिक ढिलासुस्तीका कारण तीनवर्षे एलएलबी अध्ययनको अवसरबाट वञ्चित भएका मोरङका विद्यार्थी योगराज दाहालले थप तथ्यगत प्रमाणसहित राष्ट्रिय मानव अधिकार आयोगमा पूरक निवेदन दर्ता गराएका छन्...
प्रधानमन्त्री कार्यालय र मन्त्रालयकै पत्र बेवास्ता गर्दै त्रिवि, दाहालले दिए थप निवेदन !

Read Complete Original Article
Published originally on रातोपाटी






