काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर १ देखि ११ गतेसम्म भएका काम तथा प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रशासनिक सुधार, नीतिगत अध्ययन, लगानी प्रवर्द्धन, सार्वजनिक खरिद, सुशासन र विपद् व्यवस्थापनसँग सम्बन्धित कामको विवरण सार्वजनिक गरेको हो। कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार जेनजी आन्दोलनका शहीद पर…
प्रधानमन्त्री कार्यालयका पछिल्लो ११ दिनका काम सार्वजनिक, तल्लो अरुणको निर्माण प्रक्रिया अघि बढ्यो, सार्वजनिक खरिदमा २९ कम्पनी कालोसूचीमा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





