Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन
Photo / Coverage: अनलाइन खबर

विमानस्थलको एप्रोन क्षेत्रमा र्‍याम्प ज्याकेटविना कुनै कर्मचारी वा अधिकारी जान मिल्दैन, तर कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता जगदीश खरेल प्रधानमन्त्रीलाई बिदाइ गर्न चम्किलो रङको र्‍याम्प ज्याकेटविना नै जहाजबाहिर पुगेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय

सीमा विवादको विषय सुरुदेखि नै उठाउने कुरा चलिरहेको भए पनि आज अचानक सबै विषय लगभग तय भइसक्दा सीमा विवादको विषय नसमेटिएको परराष्ट्र मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन्। ...

अनलाइन खबर
माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
OthersJust now

माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

उनीहरूलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
आफ्नै घरको भान्सामा जन्मिएर तरक्कीको उचाइमा ‘भोला फुड्स’
OthersJust now

आफ्नै घरको भान्सामा जन्मिएर तरक्कीको उचाइमा ‘भोला फुड्स’

श्वेताको अगुवाइमा भोला फुड्सले दैनिक ६ सयजनाका लागि कर्पोरेट गृहहरूमा ब्रेकफास्ट र लन्च उपलब्ध गराइरहेको छ । त्यतिमात्र होइन, कसैको घरमा हुने जमघट, बर्थडे पार्टी वा अन्य ठूला कार्यक्रम होस्, भोला फुड्स चल्तीको नाम बनेको छ । ...

अनलाइन खबर
देउवा पक्षको जनसम्पर्क समिति क्यानडाको सभापतिमा रावत र स्पेनमा कार्की
OthersJust now

देउवा पक्षको जनसम्पर्क समिति क्यानडाको सभापतिमा रावत र स्पेनमा कार्की

देउवा पक्षले गरिरहेको १५ औं नियमित महाधिवेशनका क्रममा दुवै जनसम्पर्क समितिमा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement