काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले पहिलो भ्रमणका हिसाबले यसलाई सफल र सकारात्मक मानेका छन् भने केहीले अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ता, विकास सहायता, ऊ…
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_jiS5iPjyUh.jpg)



