Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साहित छौं -मोरङ उद्योग व्यापार संघ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साहित छौं -मोरङ उद्योग व्यापार संघ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट आफूहरु उत्साहित भएको जनाएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्रीको भ्रमणले दुई देश बीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यका लागि भ्रमण कोशेढुंगा साबित भएको र सम्बन्ध सुधारमा नयाँ आयाम थपेको जनाएको हो । मुख्यरुपमा भारतबाट हुने आर्थिक सहयोग, गुजरातको काँडला बन्दरगाह र ओडिसाको पारादिप बन्दरगाह उपयोगका कुरा र झापा सिलिगुडी पाइपलाइन शिलान्यासले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहले बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट आफुहरु उत्साहित भएपनि जुट निर्यातमा एण्टीडम्पिङ ड्युटी र बिआईएस नविकरण बारे छलफल नहुनु दुखद् भएको बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा क्रिकेट खेलको विकास र विस्तारका साथै र्पूवाधार निर्माणमा भारतको सहयोगले र्पूवका खेल पर्यटनमा निकै सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारी सभा–समारोहमा प्लास्टिक प्रयोग रोक्न कोशी सरकारलाई उच्च अदालतको परमादेश
Latest NewsJust now

सरकारी सभा–समारोहमा प्लास्टिक प्रयोग रोक्न कोशी सरकारलाई उच्च अदालतको परमादेश

विराटनगर । उच्च अदालत विराटनगरले सरकारी निकायबाट आयोजना हुने सभा, सम्मेलन, सेमिनार तथा गोष्ठीजस्ता कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी उपलब्ध विकल्पहरूको प्रयोग गर्न–गराउन कोशी प्रदेश सरकारका नाममा परमादेशको आदेश... ...

रातोपाटी
‘हिमालयन गोल्ड’: हलिउडको झल्को दिने नेपाली फिल्म भन्दै प्रशंसा
Latest NewsJust now

‘हिमालयन गोल्ड’: हलिउडको झल्को दिने नेपाली फिल्म भन्दै प्रशंसा

काठमाडौं । नेपाली चलचित्रमा फरक कथावस्तु र प्रस्तुतिको खोजी भइरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘हिमालयन गोल्ड’ले दर्शकको मन जितिरहेको छ । गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको हो । चलचित्र हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन् । विशेषगरी नेपाली चलचित्रमा ...

केन्द्रबिन्दु
आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न, अब कामना सेवा क्यापिटल हुने
Latest NewsJust now

आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न, अब कामना सेवा क्यापिटल हुने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ । यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकद्वारा संस्थापक शेयर अधिग्रहण सम्पन्न भएपछि आयोजित यो पहिलो वार्षिक साधारण सभा हो । समान्य प्रस्ताव तर्फ सभाले आर्थिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement