काठमाडौं- जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रमुख रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन
प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनविरुद्ध प्रहरीमा जाहेरी, डिजिटल प्रमाण नष्ट गरेको आरोपमा अनुसन्धान गर्न माग

Read Complete Original Article
Published originally on आजको अर्थ






