काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन नियुक्तिपत्र बुझेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को गत कात्तिक १८ गते बसेको बैठकले मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन क…
प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार कार्कीले नियुक्तिपत्र बुझे, कार्यालयमा भने हाजिर भएनन्

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






