Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

प्रधानन्यायाधीश र न्यायाधीशबारे प्रकाशित समाचारबारे सर्वोच्चको फूलकोर्ट निर्णय के भयो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानन्यायाधीश र न्यायाधीशबारे प्रकाशित समाचारबारे सर्वोच्चको फूलकोर्ट निर्णय के भयो ?
Photo / Coverage: फरकधार

सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार बसेको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले उक्त विषयमा पाँचबुँदे निर्णय गर्दै प्रकाशित समाचारको निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता तथा सह-रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चता नै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती
PoliticsJust now

‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन गराउन सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदीय सुनुवाइ समितिका सभापति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई दबाब दिएका छन्। संसदीय सुनुवाइ समितिको बैठक बस्नुअघि सोमबार दिउँसो सभामुख अर्यालले समिति सभापति बोधनारायण श्रेष्ठ र रास्वपाका प्रमुख सचेतक एवं समिति सदस्य कविन्द्र बुर्लाकोटीलाई आफ्नो कार्यकक्षमा बोलाएर थापाको […] ...

काठमाण्डुपाटी
सरकारका गतिविधिले राज्य सञ्चालन भाँडाकुटी जस्तो बन्यो: महासचिव पोखरेल
PoliticsJust now

सरकारका गतिविधिले राज्य सञ्चालन भाँडाकुटी जस्तो बन्यो: महासचिव पोखरेल

भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिले राज्य सञ्चालनलाई बालबालिकाले खेल्ने ‘भाँडाकुटी’ जस्तै बनाएको टिप्पणी गरेका छन्। ...

हाम्राकुरा
महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै
PoliticsJust now

महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै

काठमाण्डु– महाअभियोगको विषयमा प्रतिपक्षी दलहरूले तत्काल कुनै निर्णयमा पुग्नुभन्दा सत्तापक्षको औपचारिक धारणा र तयारी पर्खने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षले महाअभियोगको विषयलाई कसरी अघि बढाउँछ भन्ने स्पष्ट भएपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो रणनीति तय गर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play