म्याक्स टाइगर इनर्जी ड्रिंक्सको दशैँ धमाका अफरमा प्रदीप लामाले प्रोटोन इमास ७ कार जितेका छन्। लामाले उक्त अभियानको बम्परतर्फ कार जित्न सफल भएका हुन्। कम्पनीले आइतबार सिफल चउरमा एक कार्यक्रम आयोजना गरी लामालाई कार हस्तान्तरण गरेको हो। बम्पर पुरस्कारमा राखिएको उक्त प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकर्षण बढाएको कम्पनीले जनाएको छ। सामान्य...
प्रदीपले जिते म्याक्स टाइगर दशैँ धमाका बम्परमा ‘प्रोटोन इमास ७’ (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






