कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज प्याज, काउली, गाँजर, मुला, भन्टासहितका केही तरकारीको भाउ घटेको छ। तर, बोडी, परबल, भिन्डीसहितका कतिपय तरकारी भने महँगिएका समितिले जनाएको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमा...
प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिए

Read Complete Original Article
Published originally on नेपालखबर






