Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पौडीमा दुई राष्ट्रिय कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पौडीमा दुई राष्ट्रिय कीर्तिमान
Photo / Coverage: कान्तिपुर

दसौं राष्ट्रिय खेलकुदको पौडीमा विकास कुमालले पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा ३०.६४ सेकेन्ड र लिली बोहराले महिला ४०० मिटर व्यक्तिगत मिड्लेमा ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका छन् । बागमती प्रदेशले चार स्वर्णसहित पदक तालिकामा अग्रता लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : चिकित्सा शिक्षा क्षेत्रमा शुल्कको किचलोदेखि चितवनमा कृषि कूटनीतिसम्म
Latest NewsJust now

१२ बजे १२ समाचार : चिकित्सा शिक्षा क्षेत्रमा शुल्कको किचलोदेखि चितवनमा कृषि कूटनीतिसम्म

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. गगनका कुरा नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतबाट कांग्रेसको... ...

रातोपाटी
विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबिच छलफल
Latest NewsJust now

विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबिच छलफल

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा मनोजकुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य, व्यवस्थापन तथा प्राविधिक सहयोगका विषयमा छलफल भएको छ । प्रहरी प्रधान कार्यालय... ...

रातोपाटी
सहयोगी हातले बच्यो सुनिताको जीवन, २३ दिनपछि डिस्चार्ज
Latest NewsJust now

सहयोगी हातले बच्यो सुनिताको जीवन, २३ दिनपछि डिस्चार्ज

सन्तोष दहितदाङ, मंसिर ८ गते । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी रोल्पाकी एक महिलाले सहयोगी मनहरूको साथ पाएपछि नयाँ जीवन पाउनुभएको छ । भिरबाट लडेर गम्भीर घाइते हुनुभएकी रु... ...

गोरखापत्र
पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव
Latest NewsJust now

पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

गण्डकी । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा मंगलबार पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । पोखराका ११ वटा रोटरी क्लबको आयोजनामा फेवाताल किनारस्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement