काठमाडौं । गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचना मर्मत गरी बल्लतल्ल तीनवटै युनिटबाट विद्युत् उत्पादन सुरु गरेको रसुवागढी जलविद्युत् आयोजना फेरि भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीले तहसनहस भएको छ । गत वर्षको क्षतिबाट पूर्ण रुपमा तंग्रिन नपाउँदै २०८३ भदौ १० गते आएको अर्को हिमबाढीले आयोजनाका अधिकांश संरचना, पहुँचमार्ग, पुल तथा विद्युत् उपकरणमा ठूलो क्षति पुर्‍याएपछि…
पोहोरकै बाढीबाट उठ्न नसकेको रसुवागढीलाई फेरि हिमबाढीको चोट, बीमा रकम नआउँदा पुनर्निर्माण चुनौतीपूर्ण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






