पोल्यान्डको राजधानी वारसामा सञ्चालन हुने घुम्ती शिविर स्थगित भएको छ। बर्लिनस्थित नेपाली राजदूतावास जर्मनीले राहदानी दस्तुर अनलाइन भुक्तानीको बैंकिङ कारोबारमा प्राविधिक समस्या देखिएको भन्दै अन्तिम समयमा शिविर स्थगित गरेको छ। दूतावासले शुक्रबार (२० नोभेम्बर) एक अत्यन्त जरुरी सूचना जारी गर्दै आगामी नोभेम्बर २७ देखि डिसेम्बर २ (११-१६ मङ्सिर) सम्म सञ्चालन गर्ने भन...
पोल्यान्डमा सञ्चालन हुने राहदानी घुम्ती शिविर स्थगित

Read Complete Original Article
Published originally on नेपालखबर






