पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी तथा चीनबाट लिइएको ऋणको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा आवश्यक कागजात तथा विवरण पेश गर्न आदेश दिएको हो। पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत प्रतिवा...
पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेश
Read Complete Original Article
Published originally on नेपालखबर






