लुम्बिनी लायन्सका बलर हाबी हुँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रनको योगफल तयार पारेको हो। पोखराका लागि चमिका करुणारत्नेले बन...
पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

Read Complete Original Article
Published originally on नेपालखबर





