पोखरा । छठ पर्व नजिकिएसँगै पोखरामा पनि छठको रौनक र तयारी तीव्र पारिएको छ । तराई–मधेसमा मुख्य रूपमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा पोखरामा समेत भव्यताका साथ मनाउन थालिएको हो...
पोखरामा सुरु भयो छठको तयारी, ५ वटा घाटमा १५ सय व्रतालुले गर्दैछन् सूर्यको आराधना

Read Complete Original Article
Published originally on रातोपाटी






