Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पेरूमा हेलिकोप्टर दुर्घटना : आठ सैनिकको मृत्यु, पाइलटमात्रै जीवित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पेरूमा हेलिकोप्टर दुर्घटना : आठ सैनिकको मृत्यु, पाइलटमात्रै जीवित
Photo / Coverage: अनलाइन खबर

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उद्धार गरिएका तीन सैनिकलाई कुन कारणले उद्धार गर्नुपरेको थियो भन्नेबारे पनि अधिकारीहरूले स्पष्ट पारेका छैनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेसद्वारा ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ गठन
OthersJust now

कांग्रेसद्वारा ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ गठन

केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो । ...

अनलाइन खबर
कांग्रेसले सरकारलाई भन्यो- संयमलाई कमजोरी नठानियोस्
OthersJust now

कांग्रेसले सरकारलाई भन्यो- संयमलाई कमजोरी नठानियोस्

केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो । ...

अनलाइन खबर
योगेश भट्टराईको टिप्पणी- बालेन जासुसी उपन्यासको पात्रजस्तो
OthersJust now

योगेश भट्टराईको टिप्पणी- बालेन जासुसी उपन्यासको पात्रजस्तो

‘बालेनजी भ्रमण गरेर आउनुभयो । आज भयंकर नेपाल–भारतको सम्बन्धमा डिपार्चर भयो भनेर बुद्धीजीवीहरू पसिना निकालेर प्रशंसा गरिरहनुभएको छ । यीनै बुद्धीजीवी तीन जना नेताले भ्रमण गरेर आएको भए कालोमोसो दल्नुपर्छ भन्थे ।' ...

अनलाइन खबर
भिक्टोरियामा १२ वर्षपछि लेबरको सत्ता गुम्यो, ३६ वर्षीया जेस विल्सन नयाँ प्रिमियर
OthersJust now

भिक्टोरियामा १२ वर्षपछि लेबरको सत्ता गुम्यो, ३६ वर्षीया जेस विल्सन नयाँ प्रिमियर

१२ मंसिर, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा १२ वर्षपछि लेबर पार्टीको सरकार पराजित भएको छ। शनिबार सम्पन्न राज्य निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले जित हासिल गरेसँगै ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नयाँ प्रिमियर बन्ने भएकी छन्। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले निर्वाचन परिणामका आधारमा गठबन्धनको जित घोषणा गरेको छ। यससँगै सन् २०१४, २०१८ र २०२२… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement