१२ मंसिर, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा १२ वर्षपछि लेबर पार्टीको सरकार पराजित भएको छ। शनिबार सम्पन्न राज्य निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले जित हासिल गरेसँगै ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नयाँ प्रिमियर बन्ने भएकी छन्। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले निर्वाचन परिणामका आधारमा गठबन्धनको जित घोषणा गरेको छ। यससँगै सन् २०१४, २०१८ र २०२२…
भिक्टोरियामा १२ वर्षपछि लेबरको सत्ता गुम्यो, ३६ वर्षीया जेस विल्सन नयाँ प्रिमियर

Read Complete Original Article
Published originally on अनलाइन खबर






