पेरुमा हेलिकप्टर दुर्घटना हुँदा सेनाका आठ कर्मचारीको मृत्यु भएको छ। लागुऔषध खेती र ओसारपसारका लागि परिचित देशको दुर्गम क्षेत्रमा यो दुर्घटना भएको हो। बीबीसीका अनुसार अनुसार हेलिकप्टर बिहीबार राति बेपत्ता भएको थियो। यसअघि यसले तीन जना सैनिक उद्धार गरेको थियो। अधिकारीहरूका अनुसार हेलिकप्टर अपुरिम्याक, एनी र मन्तारो नदीहरूको उपत्...
पेरुमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






