Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पेट्रोलियम पदार्थको मूल्य यथावत : निगमलाई १५ दिनमै १ अर्ब ६२ करोड घाटा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पेट्रोलियम पदार्थको मूल्य यथावत : निगमलाई १५ दिनमै १ अर्ब ६२ करोड घाटा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियमको मुल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । चाडपर्व र आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले हालकै खरिद मूल्यका आधारमा पेट्रोल तथा डिजेलको खुद्रा बिक्री मूल्य नबढाई साविककै मूल्य कायम गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले मूल्य बढाउनुपर्ने देखिए पनि निगम सञ्चालक समितिको निर्णय अनुसार मूल्य यथावत राखिएको छ । यसरी मूल्य नबढाइँदा निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ । निगमले डिपो तथा कार्यालयबाट १५ किलोमिटर परिधिभित्र लागु हुने गरी विभिन्न वर्गमा निर्धारण गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सुरक्षाका बहुआयाम
Latest NewsJust now

सडक सुरक्षाका बहुआयाम

यातायातका माध्यम जुनसुकै प्रयोग गरे पनि सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको सुरक्षा हो । दिनहुँ जसो भइरहने दुर्घटनामा कैयौँले आफ्नो अमूल्य जीवन गुमाइरहेका छन् । कैयौँका अङ्गभङ्ग भए... ...

गोरखापत्र
दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
Latest NewsJust now

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले... ...

रातोपाटी
साउदीका अमेजन गोदाममा नेपाली श्रमिकको बिजोग, कामबाट हटाएपछि न तलब न रोजगारी
Latest NewsJust now

साउदीका अमेजन गोदाममा नेपाली श्रमिकको बिजोग, कामबाट हटाएपछि न तलब न रोजगारी

साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएका नेपालीसहितका आप्रवासी कामदारले न्यूनतम श्रमिक अधिकारसमेत उपभोग गर्न नपाएको उल्लेख छ । प्रतिवेदनअनुसार श्रमिकको भर्ती शुल्क, आवासको अवस्था र गुनासो सुनुवाइ प्रणालीमा केही सुधार ...

फरकधार
विद्युत् आयोजनाको पुनर्निर्माण
Latest NewsJust now

विद्युत् आयोजनाको पुनर्निर्माण

गत भदौ १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी हिमबाढी र पहिरोले ठुलो जनधनको क्षति भयो । यसले नदीकिनारमा बनेका र बन्दै गरेका विद्युत् आयोजनाका बाँध, इन्टेक, सुरुङ, पावरहाउस, पहुँचम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play